Websoft University

प्रमोद खरेलको सुमधुर आवाजमा हावा सरी भिडियो सहित

रोशन पोखरेल, विराटनगर फागुन ३ गते । रातो तारा डट कम,नेपाली सुगम आधुनिक गितको क्षेत्रमा आफनो छुटटै पहिचान बनाएका गायक प्रमोद खरेलको सुमधुर आवाज रहेको गीत हावा सरी बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । सारदा मरासिनी सरुको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार गीतलाई सप्तक सप्तक डिजिटल प्राली ले बजारमा ल्याएको हो ।

गीतको भिडियोलाई सागर गौतमले छायांकन, संगित बानियाँको सम्पादन तथा शिशिर निर्देशन रहेको छ । गितको भिडियोमा सारिका केसी र शिशिर श्रेष्ठको अभिनय रहेको ।

भिडियो सहित

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.