Websoft University

स्पोर्टस मिट सम्पन्न


विराटनगर, माघ २८ गते । रातो तारा डट कम,विराटनगर १० मा रहेको शिक्षादिप सेकेन्डरी बोर्डिङ स्कूलमा स्पोर्टस मिट सम्पन्न भएको छ ।

बुधबारदेखि शुरु भएको स्पोर्टस मिटमा टबल टनीस , ब्याटमिन्टन, चम्चा रेस स्याक रेस,स्लो साइकल रेस, भलीबल, प्याल्सीन रिले, म्यूजिकल चियरलगातलको खेलहरु समावेश रहेको स्कूलका प्रशासक प्रमुख गणेशप्रसाद गौतमले जानकारी गराए ।

विजेता खेलाडिहरुलाई स्कूलका प्रिन्सिपल ज्ञानबहादुर खडका, प्रशासक प्रमुख गौतम तथा स्कूलका शिक्षक तथा शिक्षिकाललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.