Websoft University

अरिहन्त कमर्सियल प्रा. लि. वेस्ट अवार्डवाट सम्मानित


बिराटनगर माघ २९ गते । रातो तारा डट कम,गोल्छा अर्गनाईजेशन अन्तर्गत अरिहन्त कमर्सियल  प्रा. लि.  ईटालियन ट्रयाक्टर निर्माता कम्पनी क्म्ँ को हालै थाइलेण्डमा सम्पन्न डिलर मिटमा साउथ  एसिया अन्तर्गत संन २०१७ मा सवै भन्दा बढी ट्रयाक्टर विकृ गरिने कम्पनीको रुपमा सम्मानित भएको छ ।
                 
विश्व कै पहिलो डिजेल इन्जीन निर्माता ईटालियन कम्पनी क्म्ँ को सामे ब्रण्ड सन् २०१६ मा संसारका सवै ट्रयाक्टर कम्पनीहरु मध्ये गुणस्तरिय र विषेशताका आधारमा सर्वत्कृष्ट ट्रयाक्टरको रुपमा अवार्ड विजेता व्राण्ड हो । टयाक्टरले कम तेल खपत, सुलभ र सहज मेन्टेनेन्स, दह्रो इन्जीन लगयतका विशेषता  यूक्त गुणस्तरिय व्राण्डका रुपमा आफ्नो पहिचान बनाएको छ ।
                     
अरिहन्त कमर्सियल  प्रा. लि. ले अधिकृत विक्रेताको रुपमा विक्रि प्ररम्भ गरेको १० महिनामा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको छ । विशेष गरि नेपालको भैगोलिक अवस्था (तराई, पहाड र हिमाल) का लािग अलग अलग मोडलका गाडी कृषक को लागी विश्वसनीय र आकर्षण भएको छ ।
                           
विशेष गरि ट्रयाक्टर  खरिदकर्ता कृषकहरुको हितलाई ध्यानमा राखी कृषिलाई  सम्मानीत पेशा को रुपमा अंगिकार गर्दै कृिषको  ्वयावशायिकतामा  सघाउ पु¥याउन प्रा. लि ले वार्षिक रुपमा प्रथम पुरस्कार १ जना लाई एक करोड दोश्रो पुरस्कार १ जान लाई २५ लाख तेश्रो पुरस्कार २ जना लाई ११-११ लाख र प्रत्येक चार महिनामा १ जना लाई मोटर साईकल -१,दोश्रो पुरस्कार - १ जना लाई  एक र स्मार्ट मोबाईल ३ जना लाई १-१ थान पुरस्कार योजनाले थप आकर्षण थपेको छ ।

२०७४ माघ २७ गते  थाइलेण्डमा सम्पन्न क्म्ँ को  सम्मेलनमा कम्पन्किा प्रवन्ध  निर्देशक मार्सेलो पर्सेनी  वाट यस प्रा. लि. लाई प्राप्त यो अवार्ड प्राप्त हुनुको श्रेय हाम्रा गा्रहक, डिलर सम्पुर्ण कर्मचारीहरु, मेकानिकहरु, सचारकर्मी, लगायत सवैको मेहनत र सहयोगका रुपमा कम्पनीले लिएको छ । यस सुखद अवसरमा अरिहन्त कमर्सियल  प्रा. लि. सवै प्रति हार्दिक आभार ब्यक्त गर्दछ ।
 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.