Websoft University

चलचित्र ’कृ’ प्रदर्शन हाउस फुलमा चल्दै,


पोखरा माघ २७ गते । रातो तारा डट कम शुक्रबार देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र ’कृ’ प्रदर्शनको पहिलो दिन खासै राम्रो व्यापार गरेन ।

शनिबार विहानै बाट देशका विभिन्न हलहरु हाउसफुल जस्तै बन्यो। त्यस्तै पोखराको बाराही चलचित्र मन्दिरमा पनि बिहानको शो उत्कृष्ट बन्यो ।

हाम्रो समुह विहानै माहोल बुझ्न त्यस तर्फ लाग्यौं । जस क्रममा चलचित्र कृ का दर्शकहरुले विभिन्न प्रतिक्रिया दिएका छन् जसलाई हामीले हाम्रो क्यामेरामा कैद गरेका छौं ।

हेर्नुस् यो भिडियो 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.