मोरङ, माघ ६ गते । रातो तारा डट कम,बेलवारी नगरपालिका वडा न १ को नक्सलबारीमा रहेको श्री जनता आधारभुत प्रथमिक बिधालय प्रागणमा स्थापना गरिएको बिधालय स्वर्ण स्मारकको राष्टपति द्वारा एक समारोहका बीच आज अनावरण गर्नु भएकोछ ।
श्री सममाननीय राष्टपति विधादेवी भण्डारीले बिधालय “स्वर्ण महोत्सव समारोह २०७४” समारोहलाई सम्वोधन गदै,सामुदायिक यस श्री जनता आधारभूत प्राथमिक विधालयले प्रगति गरेर कक्षा ८ सम्म पु¥याएको र आगामी दिनमा छिटै मा बि हुनोम आफु आसावादी भएको कुरा बताउनु हुदै, सबै स्कुल परिवारलाई धन्यावाद दिनु भएको थियो ।
नक्सलवारीमा रहेको यस बिधालयलाई माध्यमिक बिधालय बनाउन प्रयासरथ सबै अभिभावकहरुको इच्छा पुरा हुनेछ भन्नु भएको थियो ।
बेलवारी १ को यो नक्सलवारी क्षेत्रमा सबै प्रकारका मानिसहरुको बसोवास रहेकोले यहाँ जनजाती संग्राहलय रहेकोले त्यसको सरक्षण हुनु पर्ने, यही ठाउ बाट लोहान्द्र खोला बग्ने, भएकाले नदी कटान नियान्त्रमा,सुकुम्वासी समस्य, राष्टपति चुरे कार्यक्रमलाई सहयोग जलवायु परिवर्तन र भू क्ष्यया नियुनिकरण जस्ता कुरामा सम्वन्धित निकायले चासो लिन भन्नु भयो ।
कृषि पेसालाई सहयोग,रोजगारी सृजना,युवा बिदेश पलाईन रोक्न, र बेतना सिमसारको संरक्षणं शिक्ष, स्वास्थ्य सडक जस्ता कुरामा ध्यान दिनु पर्छ भन्नु भयो ।
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले राष्टपतिलाइ नगरपालिकाका तर्फबाट अभिनन्दन पत्रचडाउनु भएको
थियो ।
त्यसै राष्टपतिबाट बिधालयलाई जग्गा दान गर्ने जग्गा दाताहरूका परिवारलाई सम्मान पत्र बाट संम्मनित गर्नु
भएको थयो ।
खेलकुद मन्त्री राजन कुमार केसीले अहिले नेपाल सरकारले शिक्षा बिकासको क्षेत्रमा बजेटको ठुलो हिसा लगानी गरिरहेको बताउदै यो नक्सालवारीको जनता प्राबिले ५०औं वर्ष पार गरेर आफनो स्वर्ण महोत्सव २०७४ मनाईरहेका बेला आफुले केहिकुरा राख्न पाएको भन्दै यो जनता प्रा बि को उन्नती प्रगतिको लागि समितिलाई सफलताको शुभकामना दिनु
भयो ।
नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा क्षेत्र नम्वर ३ का सांसद भानुभक्त ढकालले आफना भनाइ राख्दै राष्टपति ज्यु ले २०४३ साल देखि २०४६ फागुन २४ गते सम्म यही बिधालयमा बालबालिकाहरुलाई शिक्षिका भएर पढाउनु भएको थियो, त्यसैले पनि आज यही बिधालयमा आइपुग्दा आफनै घरमा आए जस्तो राष्टपति ज्यु ुलाई लागेको होला भन्दै, राष्टपतिलाई यहा स्वागत गर्न पाउदा सबै नक्सलवारीका जनता खुसिरहेकाले बिधालय समिति र आयोजक समितिलाई धन्यावाद दिन्छु भन्नु भया ।
सासद ढकालले यस क्षेत्रबाट बग्ने खोला नियान्त्रर्ण सुकुम्वासी समस्य समधान,पेटोल खानी प्रसोधन जस्ता कुराहरुलाई ध्यान दिनु पर्छ भन्दै कार्यक्रम सफलताको सुभ कामना दिनु भयो ।
कार्यक्रम बिधालय प्राध्यापक सम्भु खनालले सन्चालन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता पदम निरौलाले गर्नु भएको थियो ।
Post a Comment