उर्लावारी पुस २८ गते । रातो तारा डट कम,
न देखेको भए हुन्थियो तिमीलाई बोलको गीतबाट दर्शक
स्रोताको मनमुटुमा बस्न सफल गायिका जुना प्रसाईं प्रसाईकोे
‘ताराबाजी लै लै’ को भिडीयो सार्वजनिक भएको छ ।
जुनाले आफ्नै युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । गीतको रचना दीपक शर्माले गरेका हुन् ।
बाल्यकालको पलह?लाई गीतमा जसरी पृथक ढंगले गीतकार
शर्माले चित्रण गरेका त्यसरी नै गायिका जुनाले पनि मनछुने गरि गीत गाएकी छिन् ।
‘ताराबाजी लै लै’ मा जुनाको कलात्मक
गायकी सँगसँगै गीतकार शर्माकै स्वय संगीत रहेको छ ।
गीतमा सबैले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने
चुलबुले व्यवहार, तनावबिना बाँचेको जीवन स्मरण दिलाउने छ,जुनाले भनिन् । गीतबाट एकदमै राम्रो प्रतिक्रिया पाईरहेको छु ।
स्रोताको मन जित्ने पूर्ण विश्वास छ ।
भिडीयो हेर्ने जोहि कोहिलाई वालापनको याद दिलाउने गायिका जुनाले बताईन् ।
युवराज वाइवाको निर्देशन रहेको भिडियोमा केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाई, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय छ ।
निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

Post a Comment