Websoft University

हनुमान मन्दिर समितिले न्यानो कमल वितरण गर्यो

सुशीला- बिराटनगर माघ २ गते । रातो तारा डट कम,
विराटनगर स्थित बुधहाट चौकमा रहेको पञ्चमुखी हनुमान मन्दिरले न्यानो कमल वितरण गरेको छ ।

पञ्चमुखी हनुमान मन्दिरका अध्यक्ष भगवानलाल दास,उपाध्यक्ष जुगलकिशोर राठी लगायतले शितलहरबाट प्रभावित अशक्त, अपाङ्गता तथा विपन्नलाई कमल वितरण गर्नुभएको हो ।

मन्दिरले १ सयजना जाडोबाट प्रभावितहरुलाई कमल वितरण गरेको जनाएको छ । लगातार रुपमा बढेको चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.