Websoft University

जुनियर जेसिजको हाजिरी जवाफ हुदै


बिराटनगर,माघ २ गते । रातो तारा डट कम,बीरेन्द्र सभागृह बिराटनगरमा जुनियार जेसिजले सन्चालन गरेको हाजिरी जवाफ पुस ३० गते देखि भइरहेकोछ ।

हाजिरी जवाफ प्रतियोगिता आज ५ औं दिन,जनक स्मृति, सेन्ट जोसेफ,अरनीको र पाथिभरा बोर्डिङ स्कुलका बिधार्थीहरु बीच ग्रुप यि अन्तरगत चलिरहेकोछ ।

भोलि ग्रुप एफ का बीच हुने भएको हुँदा सबै जानकारीका लागि यसै समचारको तलतिर राखिएको टाइ सिट हेर्न अनुरोधछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.