कुनै बेला डा. ज्ञानेन्द्र गिरी को भिजनमा तयार भएको
नोबेल अस्पताल ज्ञानेन्द्र गिरीलाई बिना पैसा कागज
गराएर छोडाइए थियोे, भन्छन जानकार हरू, गिरी एमाले
प्रबेश भएपछि नोबेलका सन्चालकहरू खटपटिमा परेका थिए
जनता भन्छन। यो सुनेर डा. गिरी एकपटक रूनेछन र उनको
आसुले सधै यिनिहरूलाइ पोलिरहनेछ जानकार जनता भन्छन।
चुनावी मैदानमा रहँदा आश्वासनको केन्द्र बनेको विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको स्वामित्व हस्तान्तरण हुने भएको छ । नोबेल अस्पतालको स्वामित्व नेपालकै चर्चित औद्योगिक घराना चौधरी ग्रुपले लिने भएको हो ।

नोबेलका निर्देशक सुनिल शर्मा राजनीतिमा लागेसँगै अस्पताल बिक्रीको तयारी थालिएकोे खुल्न आएको छ । चुनावी अभियानमा शर्मा मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका मतदातासँग मत माग्न व्यस्त छन् । मौन अवधी सुरु हुनुभन्दा दुई दिन अगाडि मंसिर १६ गतेबाट नोबेलको खरिद बिक्रीको प्रक्रियासमेत सुरु भएको नोबेल अस्पताल स्रोतले जानकारी दिएको छ ।
अस्पताल स्रोतका अनुसार सुनिलकी धर्मपत्नी एवं अस्पताल निर्देशक इन्दिरा शर्मा र प्रशासकीय प्रमुख नारायण दाहालले चौधरी ग्रुपसँग दुई चरणमा कुराकानी गरिसकेका छन् ।
दाहाल अस्पतालका अध्यक्ष एवं प्रमुख सञ्चालक रहेका सुनिलका फुपुका छोरा हुन् । अस्पतालको भित्री समुह भित्रै पर्ने डा.राजेश नेपाललाई समेत पत्तै नदिई सुनिलकी धर्मपत्नी इन्दिरा र दाहालले चौधरी ग्रुपसँग कुराकानी गरिरहको स्रोतले बताएको छ । शर्माले आफन्तमार्फत नोबेल बिक्रीको प्रक्रिया अघि बढाएका हुन् ।

सुनिलको एकाधिकार भित्र पर्ने नोबेल बिक्रीमा कसैलाई रिझाउनु पर्ने अवस्था भने छैन । तर, प्रशासकीय प्रमुख दाहालले अस्पताल बिक्रीको कुरा आफूलाई थाहा नभएको बताएका छन् । त्यति गहिरो कुराका विषयमा आफुलाई जानकारी नभएको र बुझ्नसमेत नपाएको उनले बताए । उता सो विषयमा सुनिल शर्माकी श्रीमति इन्दिरासँग सम्पर्कको प्रयास गरेपनि सफल हुन सकेन ।
रातारात किन बेचियो नोबेल ?
निर्वाचनमा उमेदवार बनेपछि नोबेल मेडिकल कलेजको अध्यक्षबाट सुनिल शर्माले राजीनामा दिइसकेका थिए । उनले मोरङ ३ का मतदातासम्म पुगेर आफूलाई मत दिए शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी लिने आश्वासन बाँडेका थिए ।
आश्वासन बाँड्ने क्रममा उनले नोबेल मेडिकल कलेजमार्फत नर्सिङ्गदेखि चिकित्साशास्त्रको अध्ययन गराउने धेरैसँग प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै क्षेत्रभरीका वाासिन्दाको स्वास्थ्यको ग्यारेन्टी गरिदिने, बिमा गरिदिने जस्ता आश्वासन उनले दिएका छन् । तर, निर्वाचन हुनुपूर्व नै अस्पताल बिक्री गरिने भएको छ । जित भए मतदाताप्रति जवाफदेही हुनु नपर्ने र हार भएपनि चिन्ता लिनु नपर्ने मनोविज्ञानले काम गरेको बुझिएको छ ।
आश्वासन पूरा गर्ने मुख्य केन्द्र बनेको नोबेल अस्पतालकै आवरणमा सुनिल शर्माले मतदातालाई दिइएको प्रतिवद्धताका कारण उनी चुनाव जित्ने योजनामा समेत देखिन्छन् । निर्वाचन अवधीभर सुनिलले त्यस क्षेत्रका १६ हजार बिरामीको मेजर अप्रेशन गराएका छन् भने झण्डै २० हजारको हाराहारीले सामान्य स्वास्थ्य सेवा पाएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

आश्वासनको मुख्य केन्द्रसँग आशा राखेका मतदातालाई सुनिलले चलाख बुद्धि लगाउँदै ‘माछो माछो भ्यागुतो’ बनाउन खोजेको राजनीतिक विश्लेषण छ । उनले मतदातालाई बाँडेको आश्वासनले मत पाउने र जित निकाल्ने योजनापछि नोबेल अस्पतालको स्वामित्व हस्तान्तरण गर्दा ‘न रहन्छ बाँस न बज्छ बाँसुरी’ भने जस्तो हुदाँ कुनै प्रतिवद्धता पूरा गर्नैपर्ने अवस्था रहँदैन ।
कस्ता हुन् सुनिल !
गोजीबाट एक रुपैँया लगानी नगरी कब्जा गरिएको नोबेलप्रति सुनिललाई धेरै मोह छैन । उनले जस्तासुकै योजनामा सामेल भएर पनि आफ्नो स्वार्थहित काम फत्ते लगाउन सक्ने क्षमता भने राख्दै आएका छन् ।
उनीसँग नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला सधैं साथमा छन् । विगतमा समेत सुनिलले शेखरकै माध्यमबाट अतिहिन्दुवादी आरपी मैनाली समुहसँगको संलग्नतामा आफ्नै अस्पतालमासहित विराटनगरका विभिन्न व्यक्तिका घर तथा मस्जिदमा बम विष्फोट गराएको आरोप छ ।
तत्कालीन नेपाली कांग्रेसका लडाकु उमेश गिरीको घरमा आरपीलाई लिएर सुनिल धेरै पटक आएको गिरी बताउँछन् । अहिले गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् । शेखर र सुनिलको योजनामा विराटनगर र आसपासको क्षेत्रमा भएका घटनाको तालमेल मिलेका कारण गिरी एमाले प्रवेश गरेको सुनाउँछन् ।
डा.ज्ञानेन्द्र गिरी अहिले पनि सुनिलको विषयमा कुरा गर्नुपूर्व आँशु झार्दछन् । उनीमाथि समेत सुनिलले बर्बर आक्रमण गरेर अस्पताल कब्जा गरेका थिए । अहिले सुनिलले अस्पताल बिक्री गरेको विषयले सुनेपछि सुरुमा दुःख गरेकाहरु चिन्तित् बनेका छन् । उनले डाक्टर उत्तीर्ण नगरीपनि डाक्टर भन्दै आएका छन् । उनको यो विषय अनुसन्धानको घेरामा समेत
छ ।
छ ।
सुनिलले अस्पताल बिक्री गरेको विषयमा सुनिलका सबैभन्दा प्रिय मानिएका रोहित कार्की, ललित श्रेष्ठ र सुयर्माराज राईलाई जानकारी रहेको बुझिएको छ । उनीहरूसहित सुनिलको उपस्थितिमा धनकुटाको पाख्रीबासस्थित होटल होराइजनमा चौधरी ग्रुपको प्रतिनिधि मण्डलसँग बसेर एक महिना अगाडि नै कुरा भएको समेत खुलेको छ ।
चौधरी ग्रुपका बिनोद चौधरीसमेत एक महिना अगाडि मात्रै कांग्रेस छिरेका थिए । अघिल्लो संविधानसभा निर्वाचनमा एमालेबाट सभासद् भएका चौधरी यस पटक कांग्रेसको सूचिमा रहेका छन् । नोबेलकै विषयमा कुराकानी सुरु भएको दिन डा.शेखर कोइरालाले कांग्रेसमा आउन आग्रह गरेपछि चौधरी कांग्रेस भएको बुझिएको छ ।

Post a Comment