Websoft University

सेना द्वारा सुतलि बम डिस्पोजल



रबिन्द्र बराल रंगेली ,माेरङ मंसिर १९ गते मंगलबार ।
रातो तारा डट कम,माेरङकाे क्षेत्र नम्बर ५ अन्तर्गत धनपालथान गाउँ पालिका ६ स्थित कदमाह चाेक नजिकै सुतलि बम फेला परेको छ ।

मंगलबार बिहान ११ बजे काटुनमा सेताे कागजले बेरेर खतरा लेखिएको थियाे । उक्त सुतलि वम नेपाली सेनाकाे सुर्यदल गढ  का क्यापटेन   राजु थापाकाे नेतृत्वमा सकेट बम निशकृय गरेकाे छ । पुन अर्काे सडक देखि १ मिटर मा पुन अर्को बम फेला परेको छ ।

उक्त बम नेपाली सेनाले निशकृय गर्न लागि रहेको छ । अहिले साे क्षेत्रमा नेपाल प्रहरी ससस्त्र प्रहरी र नेपाल अार्मिकाे बाक्लो उपस्थितिमा उक्त स्थानमा सुरक्षा दिईरहेकाे छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.