Websoft University

दाइजो र बाल विवाह बिरूद्वको अभियान


बिराटनगर पुस ४ गते । रातो तारा डट कम,बाल विवाह र दाइजो बिरुद्घ देश व्यापी जागरण अभियान आज बिराटनगरमा कलाकारहरुले पत्रकार सम्मेलन गरेर पूर्वबाट सुरु थालिएको जानकारी गराएका छन ।

दाइजो र बाल विवाह बिरुद्घको अभियान धनुसाबाट सुरु भएको र अहिले यो अभियान देश बिदेश सम्म फैलिएको कुरा आयोजकहरुका तर्फबाट कोडिनेटर राजकुमार महत्वले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

राजारानी फिलिम तथा नाइका के के अधिकारीले आफना भनाइ राख्दै दाइजो प्रथा  र बाल विवाहले समाजको परिस्थितिलाई नै नकारात्मक असर पार्न थाल्ने भएकाले यो रोकिनु राम्रो हो भनेकिछिन ।

कार्यक्रम आजै बिराटनगरको बखरीमा प्रदर्शन गरेर सुरुआत गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.