रबिन्द्र बराल रंगेली ,माेरङ मंगसीर १ गते । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ७ स्थित मिनिल्यान्ड ईङलिस बाेडिङ स्कुलले शुक्रबार एक दिने कबिता लेखन कार्यशाला सम्पन्न गरेको छ ।
बिधार्थिहरुलाई साहित्य मार्फत पनि क्षेमता बिकाश गर्ने सकिन्छ भन्ने उद्श्यका साथ अायाेजना गरिएको उक्त कार्यक्रममा कक्षा ७ देखि १० कक्षा सम्मका ५० जना छात्र छात्रा, हरुकाे सहभागीता रहेको थियोे ।
उक्त कार्यक्रम माेतिराम राट्रिय प्रतिस्ठान माेरङ कि अध्यक्ष कवि शुभ लक्ष्मि लमसाल, सचिव रमेश चन्द्र अधिकारी , साथै पुर्वाअन्चलका प्रखियात कवि तथा गजलकार मधु पाेख्रेल ले बिधालय का बिधार्थिहरुलाई कबिता तथा गजल लेखन सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ ।
बिधालय ले प्रत्येक बर्ष विभिन्न कार्यक्रम समेत काे अायाेजना गर्ने गरेकाे र बिधार्थि हरुकाे क्षेमता बृद्वि गर्ने उद्शयले यस्ता कार्यक्रम हरुकाे अायाेजना गरिएको बिधालय का प्रिन्सिपल बिकर्ण कार्की ले बताउनुभयो ।

Post a Comment