रबिन्द्र बराल रंगेली ,माेरङ मंसिर ३ गते अाईतबार ।
रातो तारा डट कम,माेरङकाे सुर्नवर्सि नगरपालिका ५ स्थित टकुवामा शनिबार राति श्रीमती ले श्रिमानकाे हत्या गरेकि
छन ।
५२ बर्षिय बाैका चन्दा साह लाई श्रीमती लिलमणी साहले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरी अाइतबार बिहान ७ बजे जानकारी पाए लगत्तै घटना स्थलमा पुगेर उक्त लास गुवाली घरमा गहुँको भुसाले छाेपेकाे अवस्थमा प्रहरी साे लास निकालेकाे थियोे । उक्त घटनामा उनका छाेरा , ज्वाईकाे हात हुन सक्ने प्रहरीले जनाएको छ ।
उनिहरुकाे खाेज तलास भईरहेकाे र उक्त लास पाेष्माटमका लागि रंगेली अस्पतालमा राखिएको र उहाँको अनुसार थप अनुसन्धान भईरहेकाे समेत बताए ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख संन्जिव बाबू खड्काले बताए ।
Post a Comment