काठमाण्डौ, कार्तिक २९ गते । रातो तारा डट कम,
वैदेशिक रोजगार विभागका महा निर्देशक डिजी विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केहि समयअघि पक्राउ गरेको छ ।
वैदेशिक रोजगार विभागका महा निर्देशक डिजी विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केहि समयअघि पक्राउ गरेको छ । थप विवरण भने केहि समयमा आउने रबि लामिछानेले बताएका छन् ।
के कारणले पक्राउ परे त वैदेशिक रोजगार विभागका महा निर्देशक डिजी विश्वराज पाण्डे रु थप विवरण भने केहि समयमा आउनेछ ।
Post a Comment