बिराटनगर,कार्तिक २९ गते । रातो तारा डट कम,युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग,नेपालले आज बिराटनगरमा सयुक्त पत्रकार सम्मेलन गरेर बाम गठबन्धका उम्मेदवार माथि भइरहेका आक्रमणको घोर भत्सर्ना गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि तथा युवा संघ नेपाल १ नम्वर प्रदेश इन्चार्ज पर्शुराम बस्नेतले आफना कुरा राख्दै संम्बिधान कार्यन्वयनका लागि निर्वाचन सव्य र भव्य शान्ति निर्वाचन गर्न गराउन सरकार लगाएत सबै पक्ष लाग्नु पर्ने बताउनु भएकोछ।
केही दिन यता बाम गठबन्धनका उम्मेदवारहरु माथि अनाआवश्यक रुपमा आक्रमण भइरहेकाले जसले गर्दै छन तिनलाई सचिन यहीबाट आग्रह गर्छु वा गर्दछौ । यो आग्रहलाई कमजोरी नठान र नदो¥याउन भनिएकोछ ।
तर यसलाई कमजोरी ठानेर आक्रमण दोरिए पत्रकार सम्मेलन मार्फत वहाहरुलाई जानकारी गराउदछु, युवा संघ र योङ कम्युनिष्ट लिग प्रतिकारमा उत्रने जानकारी गराइएको थियो ।
उम्मेदवार माथि आक्रमण भइरहदा सरकार चै चुप भाकोले संखा गर्न पनि सकिने भन्दै,यो निर्वाचन लाई सबैले उत्सवका साथ सम्पन्न गर्न आग्रह गरिएको थियो ।
Post a Comment