रबिन्द्र बराल - रंगेली,मोरङ मंसिर १ गते । रातो तारा डट कम,काग्रेस मोरङ ५ का उम्मेदवार तथा काग्रेस केन्द्रिय सदस्य अमृत अर्यालले आफ्नो निवाचन क्षेत्रको रगेलि र धनपालथानमा विभिन्न पाटीका ऊच्च पदका कार्यकर्तलाई कांग्रेस पर्बेश गराएका छन्।
मोरङ्को रङ्गेलिमा अर्यालले गत स्थानिय चुनाबमा सघिय समाज बादिका बडा न ७ का बडा अध्यक्ष मुनरलाल मण्डल ,बडा न ४ मा स्वतन्त्र उमेदवार अबधेश मड्ल ,उधाेगि युवा दिवाकर अग्रवाल
माअाेवादिका अगुवा नरेश मण्डल,राप्रपाका नगर सभापति साैखिलाल मडल,निवर्तमान रगेलि ३ का बडाअध्यक्ष भुटाई वहरदार, एमालेकि क्षेत्रिय सदस्य ईन्दिरा श्रेष्ठ लगायतलाई काङ्ग्रेसमा परबेश गराए।
त्यसैगरी धनपालथान गाउपालिकामा माअाेबादिका माेरग ४ का सगठन बिभाग परमुब दिपक वीर पाडे,माअाेबादि माेरग ४ का क्षेत्रिय सदस्य निरजन शर्मा ,राजपा माेरग ४ का सभापति माे.हासिम,एमाले धनपालका अगुवा सन्जय मडललाई काङ्ग्रेसमा प्रवेश गरेका छन ।
बिहीबार मोरङको धनपालथानको कर्सियामा अायाेजित कार्यक्रममा मात्र २ सय ५० जना भन्दा बढी काग्रेसमा प्रवेश गरे ।
सो सभामा माओवादी केन्द्रका माेरग ५ का सगठण बिभाग परमुख दिपकबिर पाड्डे, क्षेत्रिय सदस्य निरजन् शमाकाे नेतृत्वमा १ सय भन्दा बढि र एमालेका अगुवा कायकर्ता सन्जय कुमार मण्डलकाे अगुवाईमा १ सय २० जना र राजपा माेरग ४ का सभापति माे हासिम सहित २ सय ५० जना विभिन्न पार्टीबाट काङ्ग्रेसमा प्रवेश गरे ।
नवप्रबेशीहरुलाइ नेता अर्याल र प्रदेश उमेदवार सुकदेब मण्डल,सामानुपातिक उमेदवार फुल कुमार लालवानी , काग्रेस नेता दिलिप गच्छदार, गयानन्द मण्डल , मडल हरिलाल मड्डल ,जगरनाथ मडलले टिका तथा पार्टीको झन्डा दिएर स्वागत गर्नुभएको थियो ।
त्यसैगरी बिहीबार बेताैनामा भएको कार्यक्रममा २० जना कांग्रेसमा परबेश गरेका थिए ।
Post a Comment