किशोर विश्वकर्मा -विराटनगर,मंशिर १ गते । रातो तारा डट कम,मोरङ क्षेत्र नं. २ अन्तर्गत रतुवामाइ नगरपालिका ४ भुर्कियामा विभिन्न पार्टी परित्याग गरि डेढ सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
संयुक्त वाम गठबन्धनद्धारा आयोजित टोलसभामा नेपाली कांग्रेस र राप्रपा पार्टी परित्याग गरि १ सय ५२ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशिलाई मोरङ क्षेत्र नं. २ क का प्रदेशसभा सदस्यका उम्मेदवार गणेश उप्रेपीले टिका लगाइ स्वागत गरेका थिए ।
सो अबसरमा बोल्दै नेता उप्रेतीले मुलुकमा स्थायी सरकार निर्माण गरि देशलाई समृद्धिको बाटोमा लान वाम गठवन्धनका पक्षमा मत दिन आग्रह गरे ।
उनले २२ वर्ष सम्म कांग्रेसले केही गर्न नसकेको सो क्षेत्रमा कम्यूनिष्टले जितेको ३ वर्षमा मात्रै प्रयाप्त कामहरु भएको बताउँदै स्थानिय क्षेत्रको विकासका लागि आफुहरुलाई मत दिन अपिल गरे ।
उनले आफु स्थानिय समस्या सँग परिचित भएकाले निर्वाचित भए सम्पुर्ण समस्याको समाधान गर्ने बताए ।
माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य समेत रहेका नेता उप्रेतिले आफु पनि बक्राह , रतुवा तथा कजला खोलाले वर्षेनि पु¥याउने क्षतिबाट पिडित हुदै आएकाले दिगो रुपमा नदि नियन्त्रण गर्ने, उक्त क्षेत्रका शिक्षा, स्वास्थ्य, खानेपानि समस्या समाधान गर्ने बताए ।
उनले कृषिमा आधुनिकिकरण, दक्ष जनशक्ति उत्पादनका लागि शिप मुलक तालिम सञ्चालन गरि युवालाई स्वरोजगार बनाई वैदेशिक रोजगारमा जाने संख्या घटाउने दावी गरे ।
नेता उप्रेतिले युवालाई शैक्षिक प्रमाण पत्र धितो राखेर १० लाख सम्म निव्र्याजी ऋण उपलब्ध गराइ स्वरोजगार बनाउने आफ्नो योजना रहेको बताए ।
उनले आफ्नो क्षेत्रको चौतर्फि विकासमा कार्यकाल भरि ध्यान जाने पनि बचन दिए ।

Post a Comment