Websoft University

म्यादी प्रहरीको शारीरिक तन्दुरुस्ती परिक्षामा उपस्थि युवाहरुको संख्य

बिराटनगर,कार्तिक ७ गते । रातो तारा डट कम, यही मंगसिर २१ गते हुन लागेको प्रदेश र संघिय निर्वाचनको लागि म्यादी प्रहरीको सरकारले छनोट प्रकृय सुरु गरेकाले सह भागि हुन आउनेहरुको संख्या अत्याधिक मात्रमा बढेकोछ ।

आज सम्म भ्यादी प्रहरीमा निवेदन दिनेहरुको संख्य ११ हजार १ सय ३७ छन भने पुरुष तर्फ ४४०८ जनाले र महिला तर्फ १८२१ जना गरी जम्म ६हजा २ सय २९ जनाले मात्र पहिलो चरणको परिक्षा पास गरेकाछन ।
यि सबैबाट परिक्षा भए पछि ३ हजार १ सय ५७ जना मात्र पास हुनेछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.