Websoft University

विजय र्‍यालीले नगर परिक्रमा गर्यो- नगरवासीले भव्य स्वागत गरे

विराटनगर असार २५ गते । रातो तारा डट कम,नेपाली कांग्रेसले  आजआइतबार विराटनगर महानगरपालिकामा विजय र्‍याली निकालेको छ । विराटनगर ७ स्थित आदर्श विद्यालयबाट सुरु भएको विजय र्‍यालीले नगर परिक्रमा गरेको थियो ।

यो भव्य बिजय र्‍यालीमा नवनिर्वाचित मेयर भिम पराजुली र उपमेयर इन्दिरा कार्कीसहित कांग्रेसका केन्द्रीय नेताद्वय डा। शेखर कोइराला र डा. मिनेन्द्र रिजाल सहभागी थए । उनीहरुलाई सयौंको संख्यामा कांग्रेसका कार्यकर्ता र सडक किरामा उभिएका सर्वसाधारण र नगरवासीले साथ दिएका थिए स्वागत गरेका थिए ।

बिराटनगरमा यसअघिका स्थानीय निकायको चुनावमा कांग्रेस पराजित भएको थियो । २०४९ सालको चुनावमा एमालेका रमेशचन्द्र पौडेल मेयर र भुराज राई उपमेयर भएका थिए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.