Websoft University

स्थानीय तह निर्वाचनमा हतियार सहिदका सुरक्षाकर्मिले सुरक्षा दिने


काठमाडौं, बैशाख २५ गते । रातो तारा डट कम-आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको पत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमान्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् । 

मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

पहिलो चरणको निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका दुई सय ३ स्थानीय तहका लागि निर्वाचन आयोगले १ हजार बुथ तय गरेको छ । यी प्रत्येक बुथमा म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले सुरक्षा दिनेकुराको जानकारी गराइएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.