Websoft University

अध्यक्षबाट रासस भवन बिराटनगरको निरिक्षण



मोरङ,फागुन २६ गते । २०७३,रातो तारा डट कम,राष्ट्रिय समचार समिति पूर्वान्च क्षेत्रिय कार्यालय बिराटनगरको अध्यक्ष कुलचन्द्र वाग्ले, प्रशासन प्रमुख उतम सिलवाले हिजो निरिक्षण गर्नु भयो ।

रासस बिराटनगरले कुनै बेला पत्रकारीताको क्षेत्रमा ठुलै ख्यतिकमाएको भए पनि देशमा गणतन्त्र आए पछि
यो कार्यालय ओइोलमा पर्दै आएको हो कि भन्ने जस्ता कुराहरुकोमहसुस हुन थालेको पाईन्छ ।

बिराटनगरको रासस भवन यस बेला जिर्ण भकोछ भुकम्पले पनि हल्लेकोछ मर्मतको खोजि भईरहेकै बेला राससकै अध्यक्षले कार्यालयको निरिक्षण गर्नु भएकोछ ।

निरिक्षण पछि भएको  छफलमा  सबैले आ -फना कुराहरु अध्याक्ष सामु प्रस्तुत गर्दै सेवा सुबिधा टेलिफोनको कुरा देखि बिराटनगर उपमहानरपालिकाले बनाईदिएको कम्पाउण्ड वाल समेतको कुराहरु एठाईएको थियो।

त्यसैगरी छलफल पछि रासस बिराटनगरका कार्यालय प्रमुख प्रभास चन्द्र इााले कार्यालय, कर्मचारी, जिर्ण भवन, समेतको कुरा राखिसके पछि उतम सिलवालले बोल्नु भएको थियो ।

अन्त्यमा सबैको सहयोग सहराना गर्दै सकेसम्म सहयोग गर्ने भन्दै अध्यक्षले कार्यालय परिसरमा सरसफाईमा ध्यान दिनु राम्रो हुँनेछ भन्नु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.