Websoft University

कुखुरा फारममा आगालगी, ३ लाख २० हजार बराबरको क्षति



बिराटनगर, माघ २२ गते। रातो तारा डट कम -
मोरङको कोशीहरैचा-३ बस्ने बिन्दा उराउले संचालन गरेको कुखुरा फराममा शुक्रबार आगालगी भएको छ।

राती १० बजे फारमाको विधुत सर्ट भई अचानक लागेको आगोले ७०० वटा कुखुराको चल्ला तथा दाना र औषधी समेत जल्दा अन्दाजी ३ लाख २० हजार बराबरको क्षति भएको बताइएको छ।

आगालगी प्रहरी चौकी विराटचोकबाट खटिएको प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.