Websoft University

जिल्ला र नगर समितिहरु बिस्तार गरी



बिराटनगर,माघ २३ गते । रातो तारा डट कम
नेपाल बिधुतिय व्याबसायी महासंघले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर आफना भनाइहरु राखेको थियो । महासंघका अध्याक्ष तेज नारायण खरेलले माघ २१ ग्ते देखि २३ गते आज सम्म जिल्ला र नगर समितिहरु बिस्तार गरी नेत्रित्व बिकासमा जोड दिने कार्याक्रम रहेको जानकारी गराईएको थियो ।

संघको बिधान परिमार्जन गर्दै, गुणस्थरिया उत्पादनमा जोड दिने जस्ता कुराहरुको नियामित अनुगमन गर्ने यसको  उदेश्य रहेको जानकारी गराईएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.