Websoft University

गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालयले राजबिराजमा अनुगमन गर्दै



बिराटनगर, माघ २८ गते । रातो तारा डट कम,
सप्तरीको राजबिराजमा हालै गुणस्तर तथा नापतौल  क्षेत्रिय कार्यालय बिराटनगरले विभिन्न पसल  हरूमाअनुगमन गरेकोछ।

गुणस्तर तथा नापतौल कार्याल बिराटनगरका बरिस्ठ निरिक्षक तथा कार्यालय प्रमुख मनिसकुमार दासले दिएको जानकारी अनुसार, अनुगमनमा संलग्न टोलीले-२० अोटा सुनचाँदि पसलहरुमा अनुगमन गरी तीनवटा पसल ळाई आबश्यक कारर्वाही समेत गरेको थियोे।

यसरी कारर्वाहिमा पर्ने पसलहरु, माँ भगवति ज्वेलर्स राजबिराज-१, सप्तरी कै श्री गणेश ज्वेलर्स, राजबिराज-१ जगदम्बा ज्वेलर्स, राजबिराज-१, ले  नापतौल अनुमति नलिई कारोबार सञ्चालन गरेको साथै तौलमा पनि कैफियत गरेको भेटिएकाले नापतौल कारोबार रोक्का गरिएको र नापतौल उपकरणहरु जफत गरी आबश्यक प्रक्रिया सुत्र गरेको कुरा
कार्यालयले जनाएकोछ ।

अधिकांश पसलहरुले नापतौल उपकरणहरु नविकरण नगरी प्रयोग गरेको पाइएकोछ। सबैलाई स्टाण्डर्ड नापतौल ऐन २०२५ बमोजिम कार्बाहि गरिने कुरा, गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय बिराटनगरले जानकारी गराएकोछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.