Websoft University

नेपालको विकासमा,सघाउन चीन सधैं तयार हुने।




बिराटनगर,भदोै २ गते । चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँगको भेटमा चीनका प्रधानमन्त्री खछ्याङले नेपाल र नेपालिका हितमा कामहुनेछन भन्दैै वहाले यस्तो धारणा राखेका हुन् । भेटमा वहाले नेपाल र चीनबीच भएका सम्झौताहरू कार्यान्वयन गर्न दुवै मुलुक उत्तिकै जिम्मेवार भएर अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।

बेइजिङस्थित चिनियाँ प्रधानमन्त्रीको कार्यालय चोङ नानहाईमा हिजो बिहान साढे १० बजे दुइ नेताबीच आधा घण्टा कुराकानी भएको परराष्ट्र मन्त्रालयका सहसचिवले

जानकारी गराएकाछन । नेपालको विकासमा सघाउन चीन सधैं तयार रहेको कुरा उळेख गरिएकोछ।


नेपाल र चीन सुखदु:खका मित्र रहेको भन्दै लीले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाल भ्रमणको निमन्त्रणा गरेकोमा आभार प्रकट गरेका थिए । उपयुक्त समयमा चिनियाँ नेताले नेपालको भ्रमण गर्ने जानकारी नेपाली दुत सघको भेटमा बताएका हुन । दुवै नेताले विगतमा भएका सम्झौता र सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भेटमा गरेका गरेका थिए ।

२०७३/०५/२ गते, अंक ४८,



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.