Websoft University

आगलागीबाट एक घर जलेर नष्ट

सोलुखुम्बु, असार २४ गते। सोलुखम्बुको तिङला ६ मा आज बिहान आगलागीबाट एक घर जलेको छ भने अन्दाजी २ लाख ५० हजार बराबरको क्षती भएको छ। 
स्थानीय दल बहादुर बस्नेतको ढुङ्गा माटोले बनेको दुई तले कच्ची घरमा बिहान साढे सात बजे अचानक आगलागी हुँदा नगद रु ५५ हजार तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा २ लाख ५० हजार बराबरको क्षती भएको पिडितले बताएका छन्।
आगलागी प्रहरी र स्थानिय मानिसको सहयोगमा ०९३० बजे नियन्त्रणमा लिएको हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.