Websoft University

सिजुवाको सुकुम्बाशी टोलमा आगलागी

मोरङ, असार २७ गते। मोरङको सिजुवा-१ सुकुम्बासी टोलस्थित एक घरमा आज विहान आगलागी भएको छ। 
विहान करिब ०९३० बजे स्थानीय हिरा ऋषिदेवको भान्साघरमा खाना पकाउनेक्रममा आगलागी भएको हो। आगलागीबाट उनको भान्सा, भाडावर्तत तथा भित्र बाँधिएको बाख्रा, खसी, हाँस समेत जल्दा अन्दाजी ५० हजार बराबरको क्षती भएको छ। 
आगलागी इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको प्रयासमा ०९;४५ बजे नियन्त्रणमा आएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.