Websoft University

बृद्धअबश्थामा घरछोडन बाध्य पारियो, अ रे ?


बिराटनगर, असार २८ गते । मोरंङ दबेंशा-९, रन्जनी घर भएका ६६ बषिंय रत्न बहादुर र उनकी पत्नी गंगा देबी अधिकारी समेत बृद्धअबश्थामा आफ्नो घर छोडन बाध्य भएकाछन । उनीहरूलाई  सोही  ठाउँँ बस्ने टंक  पन्त, कबिराज सिवाकोटी, समेत ८ जनाले प्रहरी प्रशासनको धम्की दिदै कुटपिट  गरेको  कुरा हिजो  पत्रकार भेटघाटमा जानकारी  गराएका  हुँन । अहिले यि बृद्धहरू बिराटनगरमा बस्तै आएकाछन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.