Websoft University

बिराटनगरमा केसीको सपोट गदैं उभिएर युवाहरूले धर्ना दिए


बिरसटनगर, साउन ४ गते । दश दिनदेखि आमरण अनसन बसीरहेका डा. गोविन्द केसीका १२ जना समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनसनको दशौं दिनसम्म पनि सरकारले पूर्ण वेवस्ता गरेको भन्दै प्रधानमन्त्री निवास, बालुवाटार घेराउ गर्न पुगेका डा. केसीका समर्थकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको 
कुरा हो भनिएकोछ ।
आजै नेपाली काँग्रेस केन्द्रीय का. स. को बैठकमा डा. गोबिन्द केसीको माग पुरा गराउने बारेमा कुरा उठेकोछ।
डा. केसी को आन्दोलनलाई सहयोग गरोै ! मेडिकल माफियाहरूलाइ कारबाही गर !
भन्दै बिराटनगरमा आजै नागरिक समाजमा आबद्ध युवाहरूले   मेन रोडमा एक घन्टा उभिएर धर्ना दिएका छन्। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.