Websoft University

आफ्नै छोरामाथी हतियार प्रहार

बिराटनगर, असार २४ गते। मोरङको थलाहा-८ बलुवाई बस्ने एक पुरुषले आफ्नै छोरामाथी धारिलो हतियार प्रहार गरेका छन।
स्थानीय सोडिया सरदारले घरायसी वाद विवादमा आफ्नै छोरा सत्रुघन सरदारलाई धारिलो हतियारले प्रहार गरी घाइते बनाएका हुन्। 
घाइतेको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने अभियुक्त सोडीया सरदारलाई  जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.