Websoft University

स्कारपियो दुर्घटना, एकको मृत्यु पाँच घाइते


फाइल तस्विर 
सुनसरी, असार २५ गते। सुनसरीको धरान-२० मा आज भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्। 
भेडेटारबाट धरानतर्फ आउदै गरेको BR 43 P 4222 नम्बरको स्कारपियो दिउसो १२;३० अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा दुर्घटना भएको थियो। 
दुर्घटनामा स्कारपियोमा सवार छ जना यात्रुमध्ये भारत मध्येपुर बस्ने सुरज सिंहको घट्ना स्थलमा नै मृत्यु छ भने अन्य पाँचजना घाइते भएका छन्। घाइते पाँचैजनालाई उपचारको लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.