Websoft University

विधुत सर्ट भई आगलागी हुँदा दुई घर जलेर नष्ट

झापा, असार २१ गते। झापाको गौरीगन्जमा हिजो बिहान आगलागीबाट दुई घर जलेर नष्ट हुँदा अन्दाजी साढे पाँच लाख बराबरको क्षति भएको छ। 
स्थानीय शेष बहादुर भुजेलको घरमा बिहान ०७;३० बजे अचानक विधुत लाईन सर्ट हुँदा आगो लागेको हो। आगालागीबाट भुजेलको काठ र टिनले बनेको दुईवटा घर, नगद ४१ हजार तथा घरभित्रको सम्पुर्ण समानहरु जल्दा अन्दाजी ५ लाख ४१ हजार बराबरको क्षति भएको बताइएको छ। 
आगलागी इलाका प्रहरी कार्यालय गौरीगन्जबाट खटि गएको प्रहरी टोली र गाउँलेको सहयोगमा बिहान ८;४० बजे नियन्त्रणमा आएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.