Websoft University

मोरंङमा क. कुसल लिम्बू इन्चार्ज तोकिनु भो ।



बिराटनगर,असार १७ गते । नेकपा माओवादी केन्द्र १ न.
केत्र सचिवालय का.को हालै बसेको बैठकले मोरंङ इन्चार्ज
मा क. कुसल लिम्बू , संयोजकमा क. गोपी अछामी, र सहसंयोजकहरूमा क. भोगेन्द्र यादव, क. गणेश उप्रेेति, क. खेम भट्टराईलाई तोके को कुरा संचिवालयले जानकारी गराएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.