Websoft University

प्रधानमन्त्री ३ दिन पूर्व आउँदै


विराटनगरः प्रधानमन्त्री केपी शर्मा ओली विहीबार पूर्वाञ्चल आउँदै हुनुहुन्छ।

अपरान्ह काठमाण्डौँबाट मोरङ हुदै झापा जाने कार्यक्रम तयभएकोछ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार शुक्रबार झापा र शनिवार मोरङको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनुहुने छ ।

विराटनगर उद्योगी मोती दुगडले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

दमकमा आयोजना हुने एमालेको नगर अधिवेशन उदघाटन गर्नेदेखि अन्य भेटघाटमासमेत व्यस्त हुने एमालेका केन्द्रीय सदस्य हिकमत कार्कीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.