Websoft University

भेडेटारमा स्कुटर दुर्घटना, दुईजना घाइते

कोशी राजमार्ग अन्तर्गत धनकुटाको भेडेटार ४ मा शुक्रबार स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।धनकुटाबाट धरान आउदै गरेको को १३ प ५०१८ नम्बरको स्कुटर आफै अनियन्त्रित दुर्घटना भएको थियो। दुर्घटनामा चालक सुनसरी इटहरी बस्ने २२ बर्षिया दर्शना अधिकारी र पछाडि सवार सोही स्थान बस्ने २८ बर्षिया मिना माझि घाइते भएका हुन्। घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने स्कुटर इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.