Websoft University

दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई घाइते

उदयपुर, जेष्ठ २९ गते। उदयपुरको त्रियुगा नगरपालिकामा ३ मा शुक्रबार दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुईजना घाइते भएका छन्।गाईघाटबाट मोतिगडा तर्फ जादै गरेको स ६ प ३११ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको स ५ प ९५२७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएको थियो। ठक्करबाट ९५२७ नम्बरको मोटरसाइकल चालक त्रियुगा ११ बस्ने ३९ बर्षिय उमेश साह र ३११ को चालक त्रियुगा ७ बस्ने ३८ बर्षिय नबराज सिह ठकुरी घाइते भएका हुन्।घाइते दुवैको र जिल्ला अस्पताल उदयपुर लगिएकोमा उमेश साहलाई थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर लगिएको छ भने दुवै मोटरसाइकल अस्थाई प्रहरी पोष्ठ बसपार्कको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.