Websoft University

खोलाले बगाएर एक युवकको मृत्यु

सप्तरी, जेष्ठ २९ गते। सप्तरीको कन्चनरुप नरपालिका ८ मा शुक्रबार खोलाले बाएर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान बस्ने १८ बर्षिय सागर थापा रहेका छन्। दिउसो १२ बजेको समयमा स्थानिय समुन्द्री खोलामा साथीहरसंग पौडी खेल्न गएका थापा खोलामा डुबेपछि उनलाई उपचारको लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतीष्ठान धरान लगिएको थियो भने उपचारको क्रममा १४३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.