Websoft University

बेवारिसे पेस्तोल बरामद


संखुवासभा, जेष्ठ ३० गते। संखुवासभाको मादी नगरपालिका १ स्थित सामुदायीक वनबाट शनिबार एक थान कटुवा पेस्तोल बरामद भएको छ। प्रहरी चौकी मादीमुलखर्कबाट खटिएको गस्ती टोलीले वनभित्र रुखको फेदबाट बेवारिसे अबस्थामा कटुवा पेस्तोल बरामद गरेको हो। बरामद हतियार इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएको छ भने हतियार लुकाई राख्ने व्यक्ति बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सखुवासभाले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.