Websoft University

इटाभट्टाको टहराबाट लडेर मृत्यु

ताप्लेजुङ, जेष्ठ ३० गते। ताप्लेजुङको नाङखोल्याङ ५ मा शनिबार इटाभट्टाको टहराबाट लडेर एकजनाको मृत्यु भएको छ।नाङखोल्याङ ५ बस्ने ४९ बर्षिय खड्ग प्रसाद खिमदिम बिहान ११ बजेतिर टहरामा बसिरहेको अवस्थामा एक्कासी बेहोस भइ लड्दा घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया पुरा गरी घटनाबारे अनुसन्धान शुरु गरिएको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.