Websoft University

खुकुरीले हानेर हात दुइ टुक्रा

बिराटनगर, जेठ २२ गते।  संखुवासभाको स्याबुन गाविस वडा नम्बर ९ बस्ने २५ वर्षिय संतोष दाहालले सोही ठाउँका अन्दाजी ३२ वर्षिय दिल कुमार तामाङलाई खुकुरीले प्रहार गरी हात छिनाएका छन्। दाहालले बिहिबार राती सामान्य वादविवाद हुँदा तामाङलाई खुकुरीले प्रहार गरी उनको बायाँ हात छिनाएका हुन्। उनीहरुविच राती १० बजेतिर मदिरा सेवन पछि विवाद शुरु भएको थियो। घाइते तामाङलाई उपचाकालागी जिल्ला अस्पताल लगिएको छ भने खुकुरी प्रहार गर्ने युवकलाई प्रहरी चौकी वानाको टोलीले खुकुरीसहित उनको घरबाट आज बिहान नियन्त्रणमा लिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.