Websoft University

लालबाबुले सिधै भनिदिएः रामशरण, मिनेन्द्र, एनपी र सुनिलसंग ग्रिनकार्ड छ


पुर्बमन्त्रि लालबाबु पण्डितसंगको-अन्तर्वार्ता

पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पूर्वमन्त्रीहरु रामशरण महत, मिनेन्द्र रिजाल, एनपी साउद र सुनिलबहादुर थापासंग ग्रिन कार्ड रहेको खुलाशा गरेका छन् । उनीहरुसंग ग्रिनकार्ड रहेको चर्चा चल्दै आएको भए पनि पूर्व सामान्य प्रशासनमन्त्रीले क्यामरामा प्रष्टसंग बोलेको सम्भवतः यो पहिलो पटक हो । विदेशको स्थायी बसोबासको प्रमाणपत्र लिन नपाउने गरी निजामती कर्मचारी ऐन संशोधन गर्न खोज्दा महत, रिजाल र साउदले चर्को विरोध गरेको पण्डित बताउछन् । ऐन संशोधन गर्दाको अनुभव सुनाउंदै उनले भने, ‘उहांहरु खुब विरोध गर्ने । मैले कारण खोज्न थाले । उहांहरुसंग ग्रिनकार्ड रहेको पाए ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.