Websoft University

नेपालले भारतीय हतियार खरिद नगर्नुु ठिकहो।


नेपालले भारतसँग हतियार खरिदको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ। 
नयाँ दिल्लीमा २७ र २८ जेठमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२ औँ बैठकमा नेपालले ४० प्रतिशत भुक्तानी र ६० प्रतिशत अनुमादनमा हतियार नकिन्ने निर्णय सुनाएको हो। 
के छ नेपालको प्रस्ताव ? 
नेपालले हतियारमा पनि सिलिङ तोकर मात्र अनुदान दिन प्रस्ताव राखेको छ। अहिलेसम्म भारतले आफ्नो हतियारको मूलय तोक्ने र त्योमध्येबाट ४० प्रतिशत भुक्तानी लिएर ६० प्रतिशत अनुदान दिएको घोषणा गर्दै आएको छ। 
तर, अब भने नेपालले हतियारमा भारतले दिने अनुदानको रकम पहिले नै स्पष्ट हुनु पर्ने र भुक्तान गर्नु पर्ने ४० प्रतिशत मुल्यभन्दा सस्तोमा पाइएमा अन्यत्रबाट किन्न सक्ने निर्णय दिएको छ। 
नेपालले आफ्नो प्रस्तावमा कुनै निर्णयमा नपुगुन्जेल भारतबाट सैन्य सामग्री नल्याउने भएको छ। नागरिकबाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.