Websoft University

एकाबिहानै भूकम्पको धक्का

बिराटनगर, ३२ जेठ।  गोरखा केन्द्रबिन्दु भएर आज बिहान पुनः गोरखा भूकम्पको परकम्प गएको छ ।
बिहान ५ बजेर १२ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२०७२ वैशाख १२ गतेको ठूलो भूकम्पपछि हालसम्म चार रेक्टर स्केलमाथिका ४६१ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.