Websoft University

पैनीमा डुबेर मृत्यु

सुनसरी, असार ७ गते । सुनसरीको ईहटरी-४ स्थित पैनीमा डुबेर आज एक जनाको ज्यान गएको छ। स्थानिय ६६ वर्षिय राम बहादुर बराइलीको शव आज बिहान ०७३० बजे कचना मन्दिर नजिकै रहेको पैनीमा डुबेको अवस्थामा फेला परेको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटिगई शव पोष्टमार्टमकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको। त्यसैगरी झापाको लखनपुर ८ बस्ने ३० वर्षिय थोते रिऋिदेव मृत फेला परेका छन्। लखनपुर ६ का धन बहादुर राईको खेत जोत्न राँगा लिएर हिडेका ऋषिदेवलाई आज बिहान ११३० खाना धन बहादुरकी बुहारीले खाना लिएर जाँदा मृत भेटेकी हुन। घटनास्थलमा इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया सम्पन्न गरिएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.