Websoft University

दुर्घटनामा घाइते

सुनसरीको रामधुनी-भासी २ स्थित लगौनामोडमा सोमबार भ्यानको ठक्करबाट साइकलयात्री घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ च ३१८९ नम्बरको भ्यानले बाटो क्रस गर्ने क्रममा साईकल यात्री सोही स्थान बस्ने हिरालाल पण्डितलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते पण्डितको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने भ्यानका चालक उपचारमा संलग्न रहेका छन्।
यसैगरि कोशी राजमार्ग अन्तर्गत धनकुटा १ मा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन्। को १ त ५०९० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक बाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटान भएको थियो। दुर्घटनामा ट्याक्टरका चालक धनकुटा आंखिसल्ला ६ बस्ने बबिन राई सोही स्थान बस्ने बिनय राई, हात्तीखर्क ४ बस्ने प्रकाश रसाईली र जितपुर ६ बस्ने टेक बहादुर लिम्बु घाइते भएका हुन्।
घाइते सबैको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.