Websoft University

करेन्ट लागेर दुईको मृत्यु

सुनसरी र सिरहा, असार ७ गते। बिराटनगर, असार ७ गते। सुनसरीको इटहरी र सिरहाको गोलबजारमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। ईटहरी-२२ बालग्राममा करेन्ट लागेर ५० वर्षिय भानु भक्त तिम्सिनाको वर्षातको समयमा छत माथी उक्लिनेक्रममा सोमबार मंगलबार बिहान हाइटेन्सन लाईन छुन पुग्दा करेन्ट लागेर घटनास्थलमै ज्यान गएको। 
त्यसैगरी सिरहाको गोलवजार-४ बस्ने पन्चलाल महतोको ४५ वर्षिया श्रीमती बविता देवी महतोको घरमा समान मिलाउने क्रममा इन्भर्टरको तार छुँदा करेन्ट लागेर मृत्यु भएको छ। घटनास्थलमा इलाका प्रहरी कार्याल पकलरी र गोलबजारबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया सम्पन्न गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.