Websoft University

चट्याङ लागेर एक घाइते

झापा, असार ८ गते। झापाको तोपगाछी ४ मा मंगलबार परेको चट्याङ लागेर एक जना घाइते भएका छन्। घाइते हुनेमा तोपगाछी ४ बस्ने सरकार सुरेन रहेका छन्। बिहान ९;३० बजेको समयमा खेतमा राँगा चराईरहेको अवस्थामा उनलाई अचानक चट्टयाङ लागेको थियो। घाइते सुरेनको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.