Websoft University

एकाबिहानै भुकम्पको धक्का

काठमाडौं, जेठ २१ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै ४.४ म्याग्नेच्युटको परकम्प गएको छ ।
बिहान ५ बजेर १० मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो ।
केन्द्रले यो गएको वर्ष वैशाख १२ गते गएको भूकम्पकै परकम्प भएको जनाएको छ । आजको परकम्पसँगै ४ म्याग्नेच्युटमाथिका ४ सय ६० परकम्प गइसकेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.