Websoft University

मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

सिरहा, असार २ गते। लोकमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका ११ मा बुधबार मोटरसाइकलको ठक्करबाट एक साइकलयात्री घाइते भएका छन्। दिउसो १ बजे तिर पश्चिमबाट पूर्वतर्फ आउदै गरेको अल्फावेट खुल्न नसकेको ८०२५ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको साईकलयात्री सिरहा पोखरभिण्डा ७ बस्ने ५५ बर्षिय कुशेश्वर प्रसाद साहलाई ठक्कर दिएको थियो। ठक्करबाट घाईते साहको स्थानिय फ्रेण्डस् मोडल अस्पतालमा उपचार हुननसकेपछि थप उपचारको लागी बिराटनगर न्युरो अस्पताल लगिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.