Websoft University

नगरवासी आक्रोशित

बिराटनगर । कालिका कन्स्ट्रक्सनले बिराटनगर क्षेत्रमा काम छिटो नगर्नाले बाटाहरूको अबस्था नाजुक भएको
भन्दै बिराटनगरवासीले आवाज उठाउन थलेका छन् ।
निर्धारित समयमा काम सम्पन्न गर्नु पर्नेमा मधेस आन्दोलनको बहाना बनाइ पुन म्याद थप गरेको बुझिएको छ । काम पनि गुणस्तरीय नभयेको आवाज पनि त्यतिकै उठ्न थालेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.